पशुपति शर्माको गीतमाथिको प्रतिबन्धले पञ्चायतकालिन झझल्को: कांग्रेस

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसले लोक गायक पशुपति शर्माको गीतमाथिको हस्तक्षेप निन्दनीय भएको नेपाली कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले सरकारले शर्माको गीतमाथिको प्रतिबन्धले सरकारको शाासन शैलीले पञ्चायतको झझल्को दिएको बताएको छ । गीतमाथिको प्रतिबन्ध निन्दनीय कार्य भएको समेत बताए ।

शर्माको ब्यंगात्मक लोक गीत लुट्न सके लुट कान्छा……… भन्ने गीत उनले नै युट्युवबाट गीतलाई हटाएका छन् । नेकपाको युवा संगठन युवासंघ नेपालले धम्की दिएपछि शर्माले उक्त गीतलाई हटाएको थियो ।

युट्युवबाट गीत हटाएपनि सामाजिक संजालमा निकै भाइरल भइरहेको छ । र, सरकारको ठूलो आलोचना भइरहेको छ । यसलाई व्यक्तिगत अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाइएको छ ।

  • ५ फाल्गुन २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !