संसदको मर्यादा राख्न नसक्ने प्रधानमन्त्रीबाट मुलुक समृद्ध होला भन्ने अपेक्षा गर्न नहुने :नेता सिंह

आजभोलि

संसदको मर्यादा राख्न नसक्ने प्रधानमन्त्रीबाट मुलुक समृद्ध होला भन्ने अपेक्षा गर्न नहुने :नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संसदको मर्यादा राख्न नसक्ने प्रधानमन्त्रीबाट मुलुक समृद्ध होला भन्ने अपेक्षा गर्न नहुने बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा नेता सिंहले प्रधानमन्त्रीले संसदमा बोेलेका असंसदीय शब्द हटाउन सभामुखले निर्देशन दिनुपर्ने अवस्था आउनु सरकारका लागि लज्जाबोधको विषय भएको बताए ।

उनले कांग्रेस कम्युनिष्टहरु जस्तो हत्या हिंसा मच्चाएर संसदी व्यवस्थामा नआएकाले उनीहरुसँग तुलना गर्न नमिल्ने बताए । उनले सरकार विधिसम्मत तबरले अघि नबढे कांग्रेसले प्रतिकार गर्ने चेतावनी दिए । उनले शान्ति सुरक्षा र विकासका मामिलामा सरकार चुकेको बताए ।

  • २८ बैशाख २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !