हायात होटलको आन्दोलन फिर्ता, फर्किए काममा कामदार

आजभोलि

 मजदुरका माग सम्बाेधन नभएपछि अान्दाेलित बनेका कारण हिजोदेखि बन्द भएको होटल हायात बुधबार खुलेको छ । सेवा सुविधाको माग गर्दै हड्तालमा उत्रिएका उनीहरू आजदेखि काममा फर्किएका हुन्। एक सातादेखि मजदूर हडतालमा उत्रिएपछि होटल बन्द भएको थियो।

श्रम कार्यालयले हड्ताल रोकेर कामसँगै वार्ता अघि बढाउन भनेपछि आफूहरू काममा फर्किएको होटलमा रहेको आधिकारी ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले जानकारी दिए।

व्यवस्थापनले पहिले नै भएको सम्झौता अघिल्लो वर्षसम्म पूरा गर्दै आए पनि सन् २०१९ को जनवरीदेखि रोकिदिएकाले मजदूरहरू हड्तालमा उत्रिएका थिए।

कुल ४ सय जनशक्ति रहेको होटलमा ट्रेड युनियनमा आवद्ध सबैले काम छाडेर माग पूरा हड्तालमा उत्रिएका थिए। ती सबै काममा फर्किएको दाहालले जनाए ।

  • ४ असार २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !