बन्दले उपत्यकासहित देशभरको जनजीवन प्रभावित,नेकपाका सर्लाही इन्चार्ज पौडेल हत्याको विरोध

आजभोलि

बन्दले उपत्यकासहित देशभरको जनजीवन प्रभावित,नेकपाका सर्लाही इन्चार्ज पौडेल हत्याको विरोध

पार्टीका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको हत्याको विरोधमा प्रतिबन्धित नेकपाले आहृवान गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ ।

काठमाडौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको हो । काठमाडौं उपत्यकामा बन्दको प्रभाव कम देखिएपनि बाहिरी जिल्लामा बन्दको प्रभाव परेको छ ।

काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारीसाधन भने चलेका छैनन् । बन्दका कारण शैक्षिक संस्था, कलकारखाना ठप्प भएका छन् ।
बन्दकर्ता सडकमा नदेखिएपनि केही स्थानमा शंकास्पद बस्तु देखिएकाले सर्वसाधारण त्रसित भएका छन् 

  • १० असार २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !