सिंगापुरबाट प्रधानमन्त्री र मन्त्रीहरुबीच दोस्रो भिडियो कन्फ्रेन्स

आजभोलि

सिंगापुरबाट प्रधानमन्त्री र मन्त्रीहरुबीच दोस्रो भिडियो  कन्फ्रेन्स

 स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो मंगलबार पटक मन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक राखेका छन् ।

मंगलबार दिउँसो १ बजेर १० मिनेटदेखि सिंगापुरबाट प्रधानमन्त्री ओलीले कार्यबाहक प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरुसँग सरकारको कामबारेमा छलफल गरेका हुन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीले सिंगापुरबाट टेलिप्रिजेन्स प्रविधिमार्फत् दोस्रो पकट आफ्नो क्याबिनेटका सदस्यहरूसँग संवाद गरेको जानकारी दिए ।

’प्रमले दोस्रो चोटी सिंगापुरबाट आफ्नो क्याबिनेटका सदस्यहरुसँग सरकारका कामबारेमा छलफल गर्नुभयो’, रिमालले ट्विट गर्दै भनेका छन्, ’उहाँले आफ्नो उपचारबारे जानकारी दिनुभएको छ। र, मन्त्रीज्यूहरूले आफ्नो कामबारे प्रमलाई अपडेट गर्नुहुने योजना छ।’

  • १७ भाद्र २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !