मुख्य समाचार


मर्यादापालकको कडा सुरक्षामा रोष्टममा पुगे शिक्षामन्त्रीः कांग्रेसको बिरोधका बाबजुद पनि संसदबाट बहुमतले शिक्षा बिधेयक पास

काठमाडौं । संघीय संसदबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पास भएको छ । आजको बैठकमा सभामुख कृष्ण...

चिकित्सा शिक्षा विद्येयकको विरोधमा उत्रिएका बिद्यार्थी पक्राउ

काठमाडौं । सरकारले संसदबाट जबरजस्ती चिकित्सा शिक्षा बिद्येयक पास गराउन लागेको विरोधमा प्रर्दशनमा...

सुदूरपश्चिमबाटै श्रम स्वीकृतः दलेबाट ठगिने समस्या हट्यो

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले माघ ११ बाट श्रम स्वीकृति दिन थालेको छ । बैदशिक रोजागरीका जादा...

जरिवाना विरुद्ध फणिन्द्र नेपालले गरे पुनरावेदन

काठमाडौं । ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले रु १ हजार जरिवानाविरुद्ध जिल्ला अदालत काठमाडौंमा...

संसद्मा दुई तिहाईको दम्भ देखाए कांग्रेसले कडाप्रतिवाद गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाले ११ गते जबरजस्ती...

यस्ता छन्, मन्त्रीपरिषद्का १८ ओटा निर्णय (पूर्ण विवरण सहित)

काठमाडौं । नेपाल सरकारले अघिल्लो हप्ताको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गरेको छ । सञ्चार मन्त्रालयमा...

प्राधिरण र ललितपुर महानगरको संयुक्त लगानीमा सम्पन्न हुने २७ कोठे विद्यालय भवनको सिलान्यास

माधवप्रसाद घिमिरे, ललितपुर । तीन वर्ष अघि गएको भूकम्पले क्षति भएको ललितपुरस्थित पाटन माध्यामिक...

सत्याग्रही डा. केसीको बुज्रुक सांसदलाई पत्रः ‘जनतासँग गरेका वाँचा माननीयज्यूले विर्सनुहुन्न होला’!

काठमाडौं । १६ औं सत्याग्रहमा रहेको डा. गोबिन्द केसीले बिहीबार संघीय सांसदलाई पत्र लेखेका छन् ।...

खोड्पे बझाङ सडक अबरुद्धः यात्रु सकसमा

बझाङ । मंगलबारदेखिको निरन्तर हिमपातले गर्दा खोड्पे बझाङ सडक अबरुद्ध भएको छ । खोड्पेबाट बझाङ तथा...