मुलुकभित्र


डा. सन्दुक रुइतलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दिने सरकारको निर्णय

यो साता बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न २६ वटा निर्णय गरेको छ । विहीबार अपरान्ह पत्रकार...

आज संविधान दिवस, विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदै ।

आज असोज ३ अर्थात् संविधान दिवस । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम...

चाडपर्वका लागि सरकारी कम्पनीमार्फत २० हजार मेट्रिक टन चिनी आयात गरिने

सरकारले चाडबाडको समयमा उपभोक्ताको मागलाई हेरेर चिनीको अभाव हुन नदिन सरकारी कम्पनीमार्फत २० हजार...

सङ्घीय संसद्को चौथो अधिवेशन अन्त्य, १८ वटा विधेयक पारित

सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालू चौथो अधिवेशन बिहीबारदेखि अन्त्य भएको छ । सभामुख...

दुई तिहाईको बलमा सरकार संविधान विरोधी कार्य गर्न उद्धत : सभापति देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुई तिहाईको बलमा सरकार संविधान विरोधी कार्य गर्न उद्धत...

पत्रकारको बाँकी तलब र दशैँ खर्च तत्काल उपलब्ध गराउन महासंघको आग्रह

नेपाल पत्रकार महासङ्घले दशैँ नजिकिरहेको सन्दर्भमा श्रमजीवी पत्रकारहरुलाई उपलब्ध गराउन बाँकी...

सामाजिक सुरक्षा योजनाको दायरामा आउन सबै श्रमिकहरुलाई पुनः आह्वान :मन्त्री विष्ट

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा आउन सबै श्रमिकहरुलाई पुनः आह्वान गरेको...

नेपालमा डेंगु संक्रमण जटिल किसिमको छैन: मन्त्री यादव

सरकारले डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या अत्यन्तै न्यून रहेकाले आपतकालिन अवस्था घोषणा गर्नुपर्ने...

नागरिकतासम्बन्धि विधेयक पारित हुन नदिन पार्टीका सांसदहरुलाई सभापति देउवाको निर्देशन

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यथास्थितिमा नागरिकता सम्बन्धि...